रिसम र स्नेहा ‘रनवे ड्रिम्स २०२२’को विजेता घोषित
काठमाडौँ । रिसम मितल र स्नेहा ढकालले ‘रनवे ड्रिम्स २०२२’ (सिजन २) को उपाधि जित्नुभएकाे छ । स्नेहाले ८ प्रतियोगिलाई पछि पार्दै केटी तर्फ र रिसम १० प्रतियोगिलाई पछि पार्दै केटा तर्फको शिर्ष उपाधि चुम्नुभएकाे हाे । विजेताले ७० हजार नगदसहित विभिन्न उपहार प्राप्त गर्नुभएकाे छ । ‘ड्रिम्स इन्टिच्युटअफ मोडलिङ फेसन’को आयोजनामा शनिबार अबेर साँझ […]