अमरसिंहकाे घुम्ती रक्तदानमा २१ जनाले रक्तदान गरे
पोखरा, १६ पुस । पोखरा चेम्बर अफ कमर्स कास्कीको दोश्रो वार्षिकोत्सवको अवसरमा सेती विजयपुर इकाईले अमरसिंहचोकमा खुल्ला रक्तदान कार्यक्रम गरेका छन् । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंगलबार भएको घुम्ती रक्तदानमा २१ जनाले रक्तदान गरेको महासचिव उमराज बास्तोलाले जानकारी दिनुभयो । रक्तदान जीवनदान, जीवनदान महादान भन्ने नाराका साथ भएको कार्यक्रमको गण्डकी प्रदेश सभाका सदस्य मनबहादुर गुरुङले उद्घाटन […]