आजकाे मौसम :-सुदुरपश्चिम प्रदेश का पहाडी भू-भागमा आंशिक बदली
काठमान्डाैँ, १७ पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल सुदुर पश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर प्रदेश १ र सुदुरपश्चिम प्रदेश का पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। आजराती प्रदेश १ ,कर्णाली प्रदेश ,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका […]