नयाँ वर्षमा मोटरहेड किन्दा २ लाख ७ हजारसम्म जित्न सकिने
पोखरा । एड्भेन्चर सेग्मेन्टमा चिरपरिचित ब्राण्ड मोटरहेडको पोखराको लागि आधिकारिक बिक्रेता मल्टि स्टार मोटर प्रा.लि.ले नव वर्ष २०७९ लाई लक्षित गर्दै ‘स्क्र्याच एण्ड क्याच द क्यास’ अफर ल्याएको छ । अफर अन्तर्गत कम्पनीले यही चैत देखि २०७९ वैशाख ३१ सम्म मोटरहेडका बाइक खरीद गर्ने आफ्ना सम्पूर्ण ग्राहकको लागि ७ हजार रुपैयाँदेखि १ लाँख रुपैयाँसम्म नगद […]