पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि फिर्ता लिन(वी पी)काे माग
काठमाडौँ, ७ माघ । नेपाली काँग्रेस (वी पी) निकट विद्यार्थी नेपाल विद्यार्थी संघ (वी पी) ले पेट्रोलियम पदार्थमा गत सोमबार मध्यरातिबाट लागु हुने गरि गरिएको मुल्य वृद्धि फिर्ता लिन माग गरेको छ । आज नेविसंघ (वी पी) का महामन्त्री विकास पाण्डेद्वारा विज्ञप्ति जारि गर्दै नेपाल आयल निगमले विभिन्न कोषमा लिदै आएको ५३५ करको हिसाब सार्वजनिक […]