मापदण्ड मिचेर बनाएका संरचनामा पोखरा महानगरले चलायाे डोजर
पोखरा । पोखरा महानगरले मापदण्ड मिचेर बनाएका संरचनामा डोजर चलाएको छ । पोखरा महानगरले सडक क्षेत्रको मापदण्ड मिचेर बनाएका संरचनामा डोजर लगाएको हो । महानगरले आइतबार नगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा बिरौटा चोकदेखि तीनकुनेसम्म मापदण्ड मिचेर बनाइएका संरचनामा डोजर लगाएको हो । मापदण्ड मिचेर बनाएका फिस्टेल हाउजिङका ५ घरका पर्खाल, गेट भाडा र कार्यालय […]