प्रचण्ड- नेपाल समुहको स्थायी कमिटिको बैठकमा नेता नेपाललाईअध्यक्ष बनाउने प्रस्ताव
काठमाडौं, ७ पौष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यकारी अधिकार पाएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेतामाधव कुमार नेपाल समुहको केन्द्रिय कमिटिको बैठक सुरु भएको छ । बबरमहलमा सुरु भएको बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध खनिनुभएकाे छ , उहाँले बैठकमा जनादेशको अपमान गर्दै अलोकतान्त्रिक र असंवैधानिक कदम चालेर जनतालाई […]