महिनावारी सुक्ने समयमा महिलामा देखिन्छन यस्ता लक्षण, के गर्नुपर्छ त यस्ताे समयमा !
काठमान्डाैँ, २७ असाेज । रजोनिवृत्ति अथवा महिनावारी सुक्नु महिलामा हुने प्राकृतिक प्रक्रिया हो। यो त्यतिबेला हुन्छ, जब महिलालाई लगातार १२ महिनाको अवधिसम्म महिनावारी हुँदैन। यो प्राकृतिक प्रक्रिया भए तापनि सर्जरी, रेडिएसन थेरापी अथवा केमोथेरापी जस्ता उपचारहरुको कारणले पनि हुनसक्छ। प्रायः यो महिलामा ४५–५५ वर्ष उमेरमा सुरु हुने गर्छ। महिनावारी सुक्ने बेलामा धेरै महिलामा विभिन्न स्वास्थ्य […]