पुम्दीकोटमा जारी महायज्ञको सातौँ दिनसम्म १ करोड ६१ लाख रुपैया संकलन
पर्यटकीय स्थल पोखरा २२ (पुम्दी–भुम्दी) को पुम्दीकोटमा जारी महायज्ञमा १ करोड ६१ लाख रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्तरगत शनिबारसम्म उक्त रकम संकलन भएको महायज्ञका आर्थिक उपसमितिका सह–संयोजक निर्मल बरालले बताउनु भयो । महायज्ञको सातौँ दिन करिब ४० लाख रुपैयाँ संकलन भएको समितिले जनाएको […]