गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल र बेलायती राजदूत पोलिटबीच भेटवार्ता
प्रल्हाद चन्द्र घिमिरे, पोखरा ११ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत निकोला क्याथरिन पोलिटबीच औपचारिक भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यालयमै उहाँहरुबीच भेट भएको हो । संयुक्त अधिराज्यले नेपालको विकास र समृद्धिमा निरन्तर गर्दै आएको सहयोगको प्रशंसा गर्दै मुख्यमन्त्री पोखरेलले २ देशबीचको दौत्य सम्बन्ध निकै […]