सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु बनाएर गयाे ६ रिक्टरको भूकम्प
काठमाडौँ, ३१ भदाैँ । कोरोना कहरकाबिच काठमाडौँमा बुधबार शक्तिशाली भूकम्पको धक्का गएको छ । बिहान ५ बजेर १९ मिनेटमा गएको भूकम्पपछि सर्वसाधारण सडकमा आएका छन् । सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रले जनाएको छ । भूकम्पको धक्का ठूलो गएका कारण काठमाडौँका घरहरु डरलाग्नेगरी हल्लिएका छन् । भूकम्पले काठमाडौँ उपत्यका […]