गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा नेवारी भाषा प्रशिक्षण कार्यक्रम सुरु
प्रल्हाद चन्द्र घिमिरे, पोखरा, २ चैत । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा नेवारी भाषा प्रशिक्षण कार्यक्रम पोखरामा सुरु भएको छ । एक महिनासम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा १० वर्ष देखि ४७ वर्ष सम्मका ३० जना प्रशिक्षार्थीको सहभागीता रहेको छ । पोखराको पृथ्वीचोकमा एक कार्यक्रमको आयोजना गरेर प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरिएकाे थियाे । नेवा खल पृथ्वीचोकका अध्यक्ष […]