भारतमा एकैदिन ४० हजारभन्दा धेरैमा कोरोना संक्रमण, संक्रमित संख्या ११ लाख नाघ्यो
काठमाडौं, ५ साउन । भारतमा निरन्तर कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९)का ४० हजार ४२५ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या ११ लाख १८ हजार ४२ पुगेको छ । भारतमा एकैदिन सबैभन्दा धेरै कोरोना भाइरसका नयाँ […]