हुम्लामा पहिलो पटक ब्लड बैंक स्थापना, ५० पिन्ट रगत स्टारे गर्ने क्षमता
कर्णबहादुर रोकाया, हुम्ला, ८ असाेज । जिल्ला अस्पताल हुम्लामा विभिन्न प्रकारका सेवा सुविधाहरु थपिएसँग ब्लड बैंकको स्थापना भएको छ । यसबाट माइनस र अन्य प्रकारका चिकित्सकीय कामका लागि सरल र सहज हुने भएको छ । अब अत्यावश्यक बिरामीहरुका लागि घर खोज्ने समस्या हटेको छ । यसअघि केही अत्यावश्यक र अन्य प्रकारका बिरामीहरुलाई रगत खोज्दा रनिंग […]