लन्डनमा पहिलो बौद्ध गुम्बा स्थापना
लन्डन । नेपालीको पहलमा लन्डनमा पहिलो बौद्ध गुम्बा स्थापना भएको छ। डायमन्ड बुद्धिष्ट सेन्टर यूकेद्वारा साउथ इष्ट लन्डनको वुल्लीचमा निर्माण गरिएको गुम्बा गतसाता उद्घाटन गरिएको छ। सेन्टरका अध्यक्ष एवम् गुम्बाका संस्थापक सुमलकुमार गुरुङले करिब पाँच हजार पाउन्ड (आठ करोड रुपैया) को लागतमा गुम्बा स्थापनाको कार्य पूरा भएको जानकारी दिनुभएकाे छ। पछिल्लो पाँच वर्षदेखि बेलायतस्थित नेपाली […]