प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको बैठक सुरु
काठमाडौं, २० मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु आजको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी हुनुभएकाे छ । बैठक सुरु हुनुअघि २५ दिन लामो संवादहीनता तोड्दै ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ बीच भेटवार्ता भएको थियो । यसअघि गत मंगलबारको बैठकमा […]