पोखरा चौतारी २३ वर्ष प्रवेशमा
पोखरा, १६ साउन । लायन्स क्लव अफ पोखरा चौतारीले स्थापनाको २३ वर्ष पुगेको अवसरमा शुक्रबार पोखरामा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लवले पोखरा–१० रामघाट लक्ष्मीनारायण मन्दिर परिसरमा बृहद वृक्षरोपण गरेको कार्यक्रम संयोजक अशोक श्रेष्ठले जानकारी दिए । क्लवले वार्षिक कार्यक्रम अन्र्तगत गरिएको वृक्षरोपण कार्यक्रममा अमला, बर, पिपल, राजवृक्ष, अशोक, गुलमोहर, निम, कल्की फुल लगायतका […]