चार हजार ४ सय ४४ मत गणना हुँदा बालेन साहकाे १५ सय मत
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले १ हजार ५ सय ७५ मत प्राप्त गर्नुभएकाे छ । चार हजार ४ सय ४४ मत गणना हुँदा उहाँले १ हजार ५ सय ७५, नेकपा एमालेका केशव स्थपितले ९ सय ८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८ सय २५ मत पाउनुभएकाे छ । त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले १ […]