बलिउड गायिका आस्था गिलले काठमाडौंँ बासी नचाउने
काठमाडौंँ । बलिउड गायिका आस्था गिलले काठमाडौंँ बासी नचाउने हुनुभएकाे छ । उहाँले शनिबार अर्थात वैशाख २४ गते (मे ७ )मा काठमाडौंमा ‘आस्था गिल लाइभ’ नामक कन्सर्ट गर्ने लाग्नुभएकाे हाे । दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजना हुने ‘आस्था गिल लाइभ’ कार्यक्रममा उहाँले आफ्नो बलिउडका हिट गीत ‘ पानी पानी हो गई, तेरा बज, डिजेवाले बाबु, अभी […]