“बलात्कारीलाई मृत्युदण्ड र लिङ्गछेदन होइन, छाला तरेर नुनचुक लगाउन पर्छ”
पोखरा, १५ असोज । प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले बालिका बलात्कार गर्नेलाई कडा कारबाही गर्नुपर्ने मुद्धा बोकेर काठ्माण्डौमा केहि दिन अघि एउटा टास्क फोर्स गठन गरे । नेकपाका सांसद वृन्दा पाण्डेको संयोजकत्वमा बनेको उक्त टास्कफोर्समा संसदमा प्रतिनिधित्व गर्ने दलका महिला सांसदहरु छन् । उनिहरुले बलात्कारीलाई फासी दिनुपर्ने वा लिङ्गछेदन सम्बन्धी कानुन बनाउनुपर्ने र […]