सिमकोट गाउँपालिकाको आ व २०७७/०७८को बजेट ४० करोड ३९ लाख
कर्णबहादुर रोकाया, हुम्ला, ९ माघ । सिमकोट गाउँपालिकाको आ व २०७७ /०७८को बजेट ४० करोड ३९ लाख ४९ हजार ८ सय रहेकोछ । चालुतर्फ ५५/७७ प्रतिशत र पूँजीगतर्फ ४४/३० प्रति रहेकोछ । कुल विनियोजित बजेटमध्ये आर्थिक विकासमा १४ करोड ३७ लाख १५ हजार, सामाजिक विकासका लागि पाँच करोड १० लाख ३६ हजार, पूर्वाधार विकासका लागि […]