फेवाबजारले शिक्षक र विद्यार्थीलाई क्रेडिट सुविधा दिने
सन्देश श्रेष्ठ, पोखरा, २४ भदौ । ग्राहकको निःशुल्क कोरोना विमा गरेर चर्चामा आएको फेवाबजार डटकम ईकमर्सले शिक्षक तथा विद्यार्थीहरुलाई क्रेडिट अफर ल्याएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाबाट प्रताडित ग्राहकलाई मध्यनजर गर्दै फेवाबजारले शिक्षक तथा विद्यार्थीहरुलाई ५ लाखसम्मको क्रेडिट दिने भएको हो । कोरोनाले जनजीवनमा असर परेकाले उनीहरुको जीवनयापनलाई सहज बनाउन फेवाबजारले माछापुच्छे बैंक, प्रभु […]