फेदीखोला गाउँपालिका जनप्रतिनिधिद्धारा दशैं पेश्की रकम प्रकोप व्यवस्थापन कोषमा जम्मा
स्याङजा, ७ कार्तिक । गण्डकी प्रदेशकाे स्याङजा जिल्ला फेदीखोला गाउँपालिकाले दशैंमा जनप्रतिनिधिलाई आएकाे दशैं पेश्की खर्च रकम गाउँपालिकाले सञ्चालनमा ल्याएकाे प्रकोप व्यवस्थापन कोषमा जम्मा गरको छ। काेराेना भाइरसकाे वर्तमान अवस्थालाई मध्यनजर गर्दै फेदीखोला गाउँपालिकाका जनप्रतिनिधिहरूले चाँडपर्व खर्च रकम (४,९८,०००) प्रकोप व्यवस्थापन कोष मा जम्मा गर्नुभएकाे छ । विभिन्न समयमा रचनात्मक काम मार्फत् चर्चामा आईरहकाे फेदीखोला […]