नेपाल आइस हेमजा गोल्डकपमा खुमलटारको बिजयी
गोविन्द तिमिल्सिना, हेमजा । छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय हेमजा गोल्डकप आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको तेस्रो क्वाटर पाइनलमा खुमलटार युवा क्लब विजयी भएको छ । पोखरा २५ हेमजा स्थित गौरीशंकर खेलमैदानमा भएको खेलमा खुमलटार युवा क्लबले बागमती युवा क्लबलाई २–० ले हराउँदै विजयी भएको हो । खुमलटार युवा क्लबको तर्फबाट खेलको २ मिनेटमा जर्सि न. १६ का आशिष […]