‘काठमाडौं सर्ट फिल्म फेस्टा’ छैठौं संस्करणका लागी आवहान, असार २६ गतेसम्म दर्ता गरी सक्नुपर्ने
काठमान्डाैँ । छायाँछबी क्रियसनले नियमित रुपमा आयोजना गर्दै आइरहेको छोटा चलचित्रहरुको महोत्सब ‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ छैठौं संस्करणका लागी आवहान गरेको छ । यो फेस्टाका लागी २०७९असार २६ गतेसम्म दर्ता गरी सक्नुपर्ने आयोजक संस्था छायाँछबि क्रियसनले जनाएको छ । ‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ मा छोटा चलचित्र एवं छोटा बृत्तचित्रले भाग लिन पाउने छन् । छोटा […]