‘संसद विघटन असंवैधानिक भयो भनेर कराउने मान्छेहरु देश विरोधी हुन्’ :-प्रधानमन्त्री
काठमाडौं, ११ माघ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको बताउनुभएकाे छ । आफूले देशमा स्थिरता कायम गर्न संसद भंग गरेर जनतामा जाने निर्णय गरेको उहाँको दाबी छ । आइतबार अपाङ्गता भएका व्यक्तिहरुसँग भएको साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘संसद विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन् । ती कराउने […]