वीरगञ्जमा घरेलु महासंघको २५ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन प्रधानमन्त्री देउवाले गर्दै
वीरगञ्ज । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलनको तयारी पुरा भएको छ । महासंघले मङ्गलबार वीरगञ्जमा पत्रकार सम्मेलन आयोजना गर्दै महाधिवेशन र सम्मेलनको तयारी पुरा भएको जनाएको छ । महासंघकै इतिहासमा पहिलो चोटी काठमाडौँ वाहिर महासंघको महाधिवेशन सम्पन्न गर्न गइरहेको […]