एक जनाले ५ जनालाई कसरी मार्न सकेको हो ! कस्तो थियो अभियुक्तको आनीबानी वडा अधयक्षसंग प्रत्यक्ष कुराकानी
रुपन्देही, २८ जेठ । रुपन्देहीको तिलोत्तमा -१० कान्छीबजारमा भएको सामुहिक हत्याकाण्डमा ज्यान गुमाउने ५ जनाको परिचय खुलेको छ। मारिनेमा १ महिला र ४ पुरूष रहेका छन्। उनीहरूको नाम खुलेपनि ठेगाना भने खुलेको छैन। घटनामा मारिनेमा माधव मुसहर, जानकी मुसहर, पोसराज मुसहर, करूण चौधरी र आशिष चौधरी रहेका छन्। मारिएका माधव (४० वर्ष) र जानकी(३७) श्रीमान(श्रीमती हुन् […]