प्रदेश २ को पहिलो स्कुटर बिजेता हरेराम शर्मालाई सिजी ग्रुपद्वारा चावी हस्तान्तरण
इटहरी, १० असाेज । चौधरी ग्रुपको वाइवाई जिङ्ग चाउचाउ खदा सिरहा जिल्ला अवस्थित लहान नगरपालिका ८ का हरेराम शर्मालाइ स्कुटर पुरस्कार परेको छ। लहान मुख्य बजारमा एक कार्यक्रम गर्दै बिहिबार उनलाई स्कुटर हस्तान्तरण गरिएको थियाे। वाइवाइ जिङ्ग हरर, स्कुटरमा सररु नारा सहित ”वाइवाइ जिङ्ग उपभोक्त योजना” अन्तर्गत बम्पर पुरस्कार स्वरुप राखिएको स्कुटर उपहारमा पछिल्लो समय […]