संवैधानिक परिषद्को बैठकमा नजान प्रचण्डको अनुरोध
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संवैधानिक परिषद्को बैठकमा नजान सदस्यहरूलाई अनुरोध गर्नुभएको छ । शनिबार विज्ञप्ति जारी गर्दै दाहालले प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख समते भाग नलिने निर्णय सार्वजनिक भइसकेको अवस्थामा बैठक स्थगित गर्न आग्रह गर्नुभएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको मनसाय संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने रहेको […]