नेपाली कामदारका लागी कतारले बढायो पारिश्रमिक
काठमाडौं, १५ भदाै। कतारले श्रमिकहरुको न्यूनतम पारिश्रमिक बढाएको छ। न्यूनतम पारिश्रमिक बढाएर कतारले १ हजार रियाल पुर्याइएको छ। श्रमिकले खाना र आवाससहित न्यूनतम १ हजार ८ सय रियाल पाउने भएका छन् । खानाका लागि प्रतिमहिना थप ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ। यो प्रावधान राजपत्रमा प्रकाशित भएको ६ महिनापछि […]