नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पदस्थापन सम्पन्न
खेलकुदलाई पर्यटनसँग जोड्न सके आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री थापा पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पदस्थापन कार्यक्रम पोखरामा शुक्रबार सम्पन्न भएको छ । यही चैत ५ गते भएको मञ्चको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनबाट निर्वाचन भएको पदाधिकारीले शुक्रबार पदस्थापन गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका कानून संचार तथा […]