सुरक्षित रुपमा जिम्मेवार पत्रकारिता गर्न पत्रकार महासंघ गण्डकीको आग्रह
पोखरा, ३० वैशाख । कोरोना संक्रमणको जोखिम बढेको भन्दै नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशले सुरक्षित रहँदै जिम्मेवार पत्रकारिता गर्न पत्रकारहरूलाई आग्रह गरेको छ । मंगलबार पर्साको वीरगञ्जमा क्रियाशील पत्रकारहरूमा समेत कोरोना संक्रमण देखिएको भन्दै महासंघ, गण्डकी प्रदेशले फिल्ड खटिएका पत्रकारलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको हो । अध्यक्ष त्रिभुवन पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै आफ्नो […]