पत्रकार महासंघको भवनमा आगो लगाउने धम्कीप्रति पत्रकार महासंघ लगायत अन्य संगठनको आपत्ति
पाेखरा । पोखरामा शनिबार सम्पन्न खेलकुद पत्रकार मञ्च गण्डकीको अधिवेशनको सन्दर्भलाई लिएर चैत्र ५ गते मध्यराति ११ :०८ बजे प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले नेपाल पत्रकार महासंघ कास्की शाखा अध्यक्षलाई टेलिफोन गरी महासंघको भवनमा आगो लगाउने धम्की दिएको महासंघले जनाएको छ । महासंघका सहसचिव श्रीराम सिग्देलले विज्ञप्ति जारी गरी नेपाल पत्रकार महासंघ कास्की शाखाकाे अध्यक्षलाई […]