नगेन आर्ट एकेडेमीमा नेशनल फाईनआर्ट प्रदशनी सुरु
पोखरा । नगेन आर्ट एकेडेमीको आयोजनामा नेशनल फाईनआर्ट प्रदशनीको शुक्रबार घामपानी मार्केट चिप्लेढुङ्गामा रहेको एकेडेमीकै हलमा सुरु भएको छ । प्रदशनी यहि जेठ १५ सम्म रहनेछ । प्रदशनीमा सात प्रदेशका १३ जिल्लाका ४९ जना कलाकारका ९९ कलाकृति रहेका छन् । पोखरा महानगर वडा नम्बर ४ का नव निर्वाचित वडाध्यक्ष देबकृष्ण पराजुलीले राजधानी बाहिर केहि गर्ने […]