‘नेपाल–भारत दुई सार्वभौम राष्ट्र तर एक साझा संस्कृतिका देश हुन्’ :- अध्यक्ष ढकाल
अध्यक्ष ढकाल र भारतीय सरकारका विदेश मामिला राज्य मन्त्री डा राजकुमार रंजन सिंह बीच भेटवार्ता बिष्णु निश्चल, नयाँ दिल्ली । छिमेकी मित्र राष्ट्र भारतको ३ दिने मैत्रीपूर्ण भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एक नाथ ढकालले भारत को नयाँ दिल्ली स्थित कन्स्टिट्युसन क्लब अफ इंडियामा आयोजित विशेष कार्यक्रमलाई बुधबार सम्बोधन गर्नुभएकाे छ । […]