नेकपा माओवादी केन्द्र गलकोट नगर समितिका उपाध्यक्षमा लोकगायक विष्णु खत्री चयन
बागलुङ, २० माघ । लोकगायक विष्णु खत्री नेकपा माओवादी केन्द्र गलकोट नगर समितिको उपाध्यक्षमा चयन हुनुभएकाे छ । बुधबार बसेको नगर समितिको पहिलो बैठकमा लोक गायक विष्णु खत्रीसहित सात सदस्यीय पदाधिकारी चयन गरेकाे हाे । गायक खत्रीले विकास र सामाजिक रुपान्तरणमा योगदान दिन सक्रिय राजनीति रोजेको बताउनुभयाे । राजनीति र कलाकर्मलाई एकसाथ अघि बढाउने उहाँको […]