निर्वाचन आयोगकाे सहसचिव लक्ष्मी प्रसाद गौतमको सरुवा
काठमाडौं, २९ पुस । निर्वाचन आयोगको कानून महाशाखा प्रमूख समेत रहेका सहसचिव लक्ष्मी प्रसाद गौतमको सरुवा भएको छ । कार्यभार सम्हालेको १० महिनामै गौतमको सरुवा भएकाले आयोगको नियतमाथि प्रश्न उठाइएको छ । उहाँको ठाउँमा गृह मन्त्रालयका कानुन सहसचिव पुष्कर सापकोटालाई नियुक्ति गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री […]