भानुभक्त बाङमय प्रतिष्ठानमा सरुभक्तकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन
पोखरा । भानुभक्त बाङमय प्रतिष्ठानको साधारण सभा आईतबार पोखरामा सम्पन्न भएको छ । उक्त साधारण सभाले सरुभक्त श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा हनिफ मिया, सचिवमा अम्बिका प्रसाद भटराई र कोषाध्यक्षमा पद्मराज ढकाल निर्बिरोध चयन हुनुभएकाे छ । समितिले हरिदेवी कोईराला,डा तुल्सी प्रवास खनाल,डा बाबुराम अधिकारी, पदमराज घिमिरे, धर्मराज अल्पायु, प्रदिप […]