सप्तरीमा पहिलो महिला नगर प्रमुख गीता चौधरी
राजविराज । सप्तरी जिल्लामा गीता चौधरी पहिलोपटक महिला नगर प्रमुख बन्नुभएकाे छ। सुरुङ्गा नगरपालिकामा नेपाली कांग्रेसबाट गीता चौधरी तीन हजार ७५ मत अन्तरले निर्वाचित हुँदै नगर प्रमुख बन्नुभएकाे हाे। फराकिलो मत अन्तरले निर्वाचित चौधरीले ७ हजार २ सय ९२ मत ल्याउनुभएकाे छ। सप्तरीमा अहिलेसम्म निर्वाचित प्रमुखलाई प्राप्त यो मत पनि सबैभन्दा बढी हो। यसअघि २०७४ […]