नेपाल र भारतबीच द्वीपक्षीय वार्ता सुरु
नेपाल र भारतबीच द्वीपक्षीय वार्ता सुरु भएको छ। शनिबार हैदरावाद हाउसमा द्वीपक्षीय वार्ता सुरु भएको हो। बैठकमा नेपालको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका तर्फबाट प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेतृत्व गर्नुभएकाे छ। बैठकमा नेपाल भारत सम्बन्धलगायत विभिन्न विषयमा सम्झौता हुने बताइएको छ। हैदराबाद हाउसमा केही समयपछि संयुक्त पत्रकार सम्मेलनको कार्यक्रमको आयोजना हुँदैछ। वार्तापश्चात प्रधानमन्त्री देउवा […]