भृकुटी मण्डपमा चैत १६ बाट राष्ट्रिय खुला दोहोरीगीत प्रतियोगिता
दर्शकलाई निशुल्क प्रवेशको व्यबस्था काठमाडौं । कोरोनाको कारण सुस्ताएको नेपाली लोक दोहोरी संगीत क्षेत्रको प्रवर्धनको लागि यही १६ चैतबाट काठमाडौंको भृकुटी मण्डपको बगैंचामा ‘छैटौं टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता–२०७८’ १६ हुने भएको छ । यो प्रतियोगिताको आयोजना राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गर्न लागेको हो । सो प्रतिष्ठानले सोमबार काठमाडौंमा पत्रकार […]