आज विश्व दूरसञ्चार दिवस, नेपाली दूरसञ्चार इतिहास
आजको युग मोबाइल फोन, इन्टरनेट अनि अन्य सञ्चारका साधनहरूको युग हो जहाँ एउटा क्लिकमा संसार उपलब्ध छ । चलचित्रदेखी गीतसम्म, खानादेखि कपडासम्म अनि संसारका कुनै पनि कुनाका मानिस या विषयसँग इन्टरनेटले क्षणभरमै साक्षात्कार र वार्तालाप गराईदिन्छ । पुराणहरूमा कल्प वृक्षको अवधारणा छ । यस्तो वृक्ष जसले हरेक मनोकामना पूर्ण गरिदिन्छ त्यसलाई कल्प–वृक्ष भनिन्छ । यसअर्थमा […]