गोरखामा बस दुर्घटना ५ जना गम्भीर घाइते
गोरखा, १ पाैष । गोरखामा बस दुर्घटना हुदाँ दुर्घटनामा परी ५ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा भिमसेनथापा गाउँपालिका–३ का २९ वर्षका उत्तम पुडासैनी, ३० वर्षका मनोज पुडासैनी, २९ वर्षका उज्ज्वल पुडासैनी, धार्चे गाउँपालिका–६ का ५० वर्षका सुरमान घले र केरौंजाकी ३२ वर्षकी कान्छी गुरुङ रहेका छन् । काठमाण्डौबाट आरुघाट गाउँपालिकाको सोतीतर्फ जाँदै […]