लिंकन युनिभर्सिटीअन्तर्गतका ११ ओटा कलेजहरूको दीक्षान्त समारोह सम्पन्न
२५ सय विद्यार्थी दीक्षित मुना न्यौपाने,काठमाडौं। लिंकन युनिभर्सिटी कलेज मलेसियाअन्तर्गतका एघार वटा कलेजहरूको दिक्षान्त समारोह सम्पन्न भएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यमा ललितपुरको गोदावरीमा चैत्र १९ गते शनिवार सम्पन्न समारोहमा २५ सयभन्दा बढी विद्यार्थीहरू दीक्षित भएका थिए । समारोहलाई सम्बोधन गर्दै शिक्षामन्त्री देवेन्द्र पौडेलले स्वदेशका कलेजहरूले नै नयाँ विषयहरूको पठनपाठन शुरूवात गरेमा उच्च […]