भिन्तुनाको तातो भातमा मेक अ चेन्जको पौष्टिक आहार
पोखरा । कोरोना कालमा पोखराका दुई संस्थाले कोभिडका विरामी तथा उनीहरुको उपचारमा संलग्न प्राविधीकहरुलाई खानाको व्यवस्थामा जुटेका छन् । पोखरा तेर्सापट्टीमा रहेको भिन्तुना युवा क्लव तथा मेक अ चेन्ज नेपाल नामक संस्थाले तातो भात तथा फलफुल वितरण गर्दै आएको चेन्ज नेपालका विपना कुँवरले वताउनु भयो । विरामीहरुलाई यो संक्रमणको बेला पौष्टीक आहारको कमी भएको महशुस […]