कमेडी टेली सिरियल ‘सर्खारको सर’ को फष्ट लुक पोष्टर सार्वजनिक
काठमाडौँ। रङ्गहरुको पर्व होलीको अवसर पारेर कमेडी टेली सिरियल ‘सर्खारको सर’ को फष्ट लुक पोष्टर सार्वजनिक गरिएको छ । ‘सर्खारको सर’ राजनीतिक बिकृति विसंगति संगै नेपाली समाजमा घटेका यथार्थ घटना र गाउँ समाजमा परेका समस्याहरुलाई उजागर गर्ने उदेश्यले निर्माण गरिएको निर्माण टिमले बताएको छ । सेलिब्रेटी नेपाल र देवांशी इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको सिरियलको निर्देशन बिनय […]