जेष्ठ नागरिकका लागि सहयोगी बन्दै सेवा केन्द्र
हरि बास्तोला, पाेखरा, १५ असोज । बुढ्यौली उमेरका कारण घरको पट्यार लाग्दो बसाईमा टोल समाजमा सञ्चालित जेष्ठ नागरिक सेवा केन्द्रहरु जेष्ठ नागरिकका लागि बरदान सावित बन्दै गएको छन् । परिवारका सदस्यको सेवा, पेशा र रोजगारीका कारण दिनभर एक्लै समय बिताउदा हुने अत्यार लाग्दो अवस्थालाई जेष्ठ नागरिक सेवा केन्द्रले भगाईदिएको छ । त्यस्तै सेवा केन्द्र मध्येको […]