जसपाको निर्णयले आयोगका पदाधिकारीको क्षमतामा उठ्यो प्रश्न
काठमाडौं । कार्यकारीको दबाब र प्रभावबाट मुक्त रही स्वतन्त्रतापूर्वक काम गर्नु पर्ने संवैधानिक अंगहरु कार्यकारीको शाखा कार्यालयमा बदलिएको आरोप लाग्न थालेको बेला निर्वाचन आयोगको पछिल्ला कदमहरुले थप प्रश्न उब्जाएको छ । जनता समाजवादी पार्टी (जसपा)को विवादमा महन्थ ठाकुर र उपेन्द्र यादव दुबै पक्षलाई आधिकारिता नदिने भनी आयोगबाट भएको निर्णयले आयोग पदाधिकारीको निर्णय क्षमतामा मात्र नभइ […]