मनाेरञ्जनमा याे साता:- ‘चिसो एस्ट्रे’को ट्रेलर, ‘म यस्तो गीत गाउँछु २ प्रिमियर, सलोनकाे प्रेमिका सार्वजनिक सम्म
चलचित्र ‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंको कुमारी हलमा कार्यक्रमको आयोजना गरी दिनेश पाल्पालीको निर्देशनमा बनेको यो चलचित्रको तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नवीन लम्साल र रविन तामाङको मुख्य भूमिका छ । यो चलचित्र चैत ४ गतेबाट रिलिज हुँदैछ । […]